हामी नेपालीहरूको महत्वपुर्ण चाड मगेसक्रान्तिको उपलकक्षमा यही आउदो जनवरी १9 आईतबारका दिन मगर संग म्याडरिड स्पेनले आयोजना गरेको मागेसक्रान्ती मेला  मा हाम्रो सम्पन हुन गएको ले यहाको पनि गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ!!

अतिथि- pahuna

 

ठेगीनाः C. Carolina Coronado, 1, Cdad. Lineal, 28017 Madrid

मेट्रो लाईनः 5  quintana y  7 Ascao   समय तालिकाः दिउसो १ः०० बजे

 

नोट--- सांस्कृतिक कार्यक्रम साथै मगर खानाको पनि बेवस्था गरिएको छ ।

 

                                                 

 

                                       मगर संग म्याड्रीड स्पेन